चीनीयाँ राष्ट्रपती सी को सारा नेपालीले एकपटक हेर्नैपर्ने एेतेहासीक भीडीयो

चिनीयाँ राष्ट्रपति सी को सम्बोधन , नेपालबारे उनको यतीधेरै चासो रहेछ ( हेर्नुहोस भीडीयो )

चीनका राष्ट्रपति सी जिनपिङले नेपालको ‘भूपरिवेस्टित मुलुक’ बाट ‘भूजडित’ मुलुक बन्ने सपना साकार तुल्याउन चीनले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्  ।

नेपालको दुई दिने राजकीय भ्रमणमा शानिबार आएका सीले उनको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आयोजित राजकीय भोजमा गरेको एेतेहासीक सम्बोधन हेर्नुहोस ।

यस्तो छ चिनियाँ राष्ट्रपति सीको सम्वोधन

Publiée par सुन्दर देश नेपाल sur Samedi 12 octobre 2019

हामिसंग बिज्ञापन गर्नुहोस

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*