देशभरी बाढीले डुबान भएपछी गगन थापाले प्रधानमन्त्री ओलीलाई यस्तो भने

हरेक बर्स झै यो बर्स पनि पछिल्लो ३ दिनको लगातार बर्सातले देशको तल्लो भाग लगाएत अन्य शहर डुबानमा परेका छन। ।। हिजो सम्म नै पानीको कारण मृत्यु हुनेको सन्ख्या १२ पुगिसकेको थियो। ।

युवा नेता गगन थापा लेख्नुहुन्छ: “यस्तो मौसममा प्रत्येक पटक सीमापारीका बाँधले पीडा दिन्छ। केही दिन यो चासोको विषय बन्छ अनि सामसुम हुन्छ। यस पटक यस्तो हुन नदिउ प्रधानमन्त्रीज्यू यो गम्भीर विषयमा तपाईंको कुटनीतिक पहलकदमी आवश्यक छ। राष्ट्रिय हितको प्रतिबद्धताका साथ कूटनैतिक पहल लिनुहोस् । हामी सबैको साथ हुनेछ।”

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*