प्रधानमन्त्री ओली ग्रान्डी अस्पतालमा

काठमाडौँ ,

प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको ग्रान्डी अस्पतालले जानकारी गराएको छ ।

बुधबार साँझ अस्पतालका निर्देशक चक्रराज पाण्डे र प्रधानमन्त्रीका निजी चिकित्सक दिव्या सिंह शाहले संयुक्त वक्तव्य निकालेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराएका हुन् । प्रधानमन्त्री ओली आजै वा भोलि बिहानसम्म डिस्चार्ज हुने विज्ञप्तिमा उल्लेख छ ।

हामिसंग बिज्ञापन गर्नुहोस

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*