शक्तीशाली देशका राष्ट्र प्रमुखलाई मात दिने प्रधानमन्त्री ओलीको दमादार भाषण ( हेर्नुहोस भीडीयो )

असंलग्न अभीयानका राष्ट्र तथा सरकार प्रमुखहरुको १८ औं शीखर सम्मेलनमा शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री के पी ओलीले बुद्ध र सगरमाथाको भुमीबाट शीखर सम्मेलनको सफलताको शुभकामना लिएर आएको बताएको छन ।

यो भ्रमण चीनीया राष्ट्रपती जीनपिगंको नेपाल भ्रमण पछीको पहिलो बिदेश भ्रमण हो । सो सम्मेलनमा प्रधानमन्त्री ओलीले नेपाल र नेपालीको तर्फबाट सम्बोधन गरेका छन ।

हेर्नुहोस भीडीयो

हामिसंग बिज्ञापन गर्नुहोस

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*