• Home
  • Privacy Policy
  • Contact Us
आइतवार, फ्रेवुअरी 17, 2019
Pradeshi Online
  • Home
  • Privacy Policy
  • Contact Us
No Result
View All Result
  • Home
  • Privacy Policy
  • Contact Us
No Result
View All Result
Nepal’s Leading Online Portal
No Result
View All Result

प्रधानमन्त्री ओलीले भरखर गरेको एउटा यस्तो घोषणा जस्ले बदल्दै छ नेपालको ईतीहास

Pradeshi Online by Pradeshi Online
नोभेम्बर 8, 2018
in Nepal News
0
प्रधानमन्त्री ओलीले भरखर गरेको एउटा यस्तो घोषणा जस्ले बदल्दै छ नेपालको ईतीहास
Share on FacebookShare on Twitter

काठमाडौँ ,

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि निर्माण र उत्पादन कार्य सँगसँगै अगाडि बढाउनुपर्ने भएकाले कुनै प्रकारको एकाधिकार (कार्टेलिङ) स्वीकार्य नहुने बताउनुभएको छ ।

नेपाल निर्माण व्यवसायी महासङ्घको २० औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले वर्तमान सरकारलाई कुनै अवाञ्छित लाभ लिन वा काम गर्नुपर्ने नभएकाले समयमा गुणस्तरीय कानूनसम्मत काम गर्न आग्रह गर्नुभएको हो ।

उहाँले व्यवसायीले समयमा काम गर्न नसक्ने औचित्वपूर्ण अवस्था भएमा सम्झौता अवधि बढाउन सकिने तर क्षमताभन्दा बढी काम ओगटेर काम नगर्ने कम्पनीका लागि पटकपटक अवधि थप्न नसकिने प्रधानमन्त्री ओलीले स्पष्ट गर्नुभयो ।

व्यवसायीको हितमा मात्र नभई समग्र जनताको काम गर्न आग्रह गर्दै उहाँले जानीजानी कम गुणस्तर वा कम मात्राको सामग्री राखेर निर्माण गरी अनुचित लाभ लिन खोजेमा कारवाही हुने दृढता व्यक्त गर्नुभयो । उहाँले आर्थिक अवस्थाअनुसार कम खर्चमा बढी उत्पादन र प्रतिफल हुने गरी काम गर्नुपर्ने भएकाले निर्माण व्यवसायीलाई समयमा गुणस्तरीय काम गरेर आफ्नो छवि राम्रो राख्न पनि आग्रह गर्नुभयो । उहाँले कमीकमजोरी रहेका कानून परिमार्जन गर्न सरकार तयार रहेको छ भन्नुभयो ।

संविधान जारीपछि अधिकार प्राप्तिको आन्दोलनको चरणबाट आर्थिक विकास, उन्नति र समृद्धिको चरणतर्फ प्रवेश गरेको अवस्थामा सबै क्षेत्रबाट योजनाबद्ध तरिकाले काम अगाडि बढाउनुपर्ने प्रधानन्त्रीको आग्रह थियो ।

“हामीले स्थापना गरेको लोकतान्त्रिक गणतन्त्रलाई सुव्यवस्थाका रुपमा परिणत गर्न तथा लोकतन्त्र उत्तम व्यवस्था हो भन्ने जनताले अनुभूत गर्ने गरी सुशासनयुत्त, भ्रष्टाचारमुक्त, शान्ति सुरक्षायुक्त, क्लेश र कलहमुक्त व्यवस्था बनाउन आवश्यक छ ।” उहाँले भन्नुभयो, वर्तमान सरकार यो प्रणाली उत्तम छ भन्ने कुरा व्यवहारबाट प्रमाणित गर्न प्रतिबद्ध छ ।”

महासङ्घका अध्यक्ष विष्णुभाइ श्रेष्ठले भौतिक पूर्वाधारलाई अलग राखेर समृद्धि हुन नसक्ने भन्दै समयमा गुणस्तरीय निर्माण नहुनुमा व्यवसायीलाई मात्र दोषी ठह¥याउन नहुने बताउनुभयो । उहाँले सार्वजनिक खरीद ऐनमा र मुलुकी अपराध संहिता, २०७४ मा रहेका कतिपय दफालाई व्यावहारिक बनाइनुपर्ने र संशोधन गर्नुपर्ने माग गर्नुभयो । कार्यक्रममा ज्येष्ठ निर्माण व्यवसायी कृष्णभक्त मानन्धरलगायतलाई सम्मानित गरिएको थियो । साधारणसभाले नयाँ नेतृत्वसमेत निर्वाचित गर्नेछ ।

ShareTweetPin
Next Post

रबी लामीछानेलाई जापान प्रहरीको यती ठुलो साथ , अब जापानमा बसेर लुट्ने ठगहरुका दिन गए !

Next Post

रबी लामीछानेलाई जापान प्रहरीको यती ठुलो साथ , अब जापानमा बसेर लुट्ने ठगहरुका दिन गए !

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Recent

जापान उडानका लागी नेपाल एयरलाईन्सलाई अनुमती

जापान उडानका लागी नेपाल एयरलाईन्सलाई अनुमती

फ्रेवुअरी 3, 2019
नेपाल आईडलका सुरज थापाले ल्याए प्रदेशीको कथा-ब्याथा बोकेको मनै रुवाउने गीत ( भीडीयो सहीत )

नेपाल आईडलका सुरज थापाले ल्याए प्रदेशीको कथा-ब्याथा बोकेको मनै रुवाउने गीत ( भीडीयो सहीत )

जनवरी 23, 2019
अस्ट्रलीयामा अत्याधीक गर्मी भएपछी सरकारले बाहीर नसीस्कन सुचना जारी गरेको छ , सुरक्षीत रहौं

अस्ट्रलीयामा अत्याधीक गर्मी भएपछी सरकारले बाहीर नसीस्कन सुचना जारी गरेको छ , सुरक्षीत रहौं

जनवरी 17, 2019
नेपल र जापानबिच हवाई सम्झौता पुनरावलोकन गर्ने सहमती , नेपाल-जापान सीधा हवाई सन्चालन

नेपल र जापानबिच हवाई सम्झौता पुनरावलोकन गर्ने सहमती , नेपाल-जापान सीधा हवाई सन्चालन

जनवरी 10, 2019
बाघ समेत बिदेशबाट फर्केर मज्जाले देशमै बस्न नपाउने स्थीती आयो बरै , भारत तीरै फर्कीयो

बाघ समेत बिदेशबाट फर्केर मज्जाले देशमै बस्न नपाउने स्थीती आयो बरै , भारत तीरै फर्कीयो

जनवरी 5, 2019

पाठकहरुमा जानकारी :

  • तपाई संग पनी जानकारी , रचना वा कुनै पनी सामाग्री छन भने हामीलाई पठाउनुहोला । हामीले उचीत स्थान दिनेछौं ।
  • प्रदेशका भोगाई , सुचना , समाचार आदी पठाउन सक्नुहुन्छ ।

Email : pradeshionline@gmail.com

© 2018 प्रदेशि अनलाईन

No Result
View All Result
  • Home
  • Privacy Policy
  • Contact Us

© 2018 प्रदेशि अनलाईन

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In