नेपाल लाई शक्तीशाली बनाउँदै प्रधानमन्त्री ओली , शक्तीशाली देशहरु सँग ओलीले गरे यस्तो ..

२०२बर्ष पुरानो नेपालको कुटनैतिक विरासत


प्रधानमन्त्री ओली संयुक्तराष्ट्रसंघको ७३औं महासभामा भाग लिन न्युयोर्कमा छन् र अहिले सम्म उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प , क्यानेडेली प्रधानमन्त्री जस्टिन ट्रुडो , बेलायती प्रधानमन्त्री टेरेजा मे ,स्वीट्जरल्याण्डका राष्ट्रपति एलियन बेरसेट र कोलम्बियाका राष्ट्रपति इभान संग द्वीपक्षीय भेटबार्ता गरेका छन्।

 

1 Comment

  1. Great job pm, meaning and williness of nepal and nepalese only utter by the elected democratic leader, it has been proven now. Happy neppali, prosper nepal, morden nepal will be soon. Thanks

Leave a Reply

Your email address will not be published.


*


This site uses Akismet to reduce spam. Learn how your comment data is processed.