• Home
  • Privacy Policy
  • Contact Us
आइतवार, फ्रेवुअरी 17, 2019
Pradeshi Online
  • Home
  • Privacy Policy
  • Contact Us
No Result
View All Result
  • Home
  • Privacy Policy
  • Contact Us
No Result
View All Result
Nepal’s Leading Online Portal
No Result
View All Result

प्रधानमन्त्री ओली लाई कोष्टारीकामा डाक्टर बनाईदैं ! कस्ले र कीन बनाए डाक्टर ?

Pradeshi Online by Pradeshi Online
नोभेम्बर 8, 2018
in Breaking News !, Entertainment, Nepal, Nepal News, Nepali Politics, News, Political News, Videos
0
प्रधानमन्त्री ओली लाई कोष्टारीकामा डाक्टर बनाईदैं ! कस्ले र कीन बनाए डाक्टर ?
Share on FacebookShare on Twitter

प्रधानमन्त्री केपी शर्मा ओली अहिले कोस्टारिका पुगेका छन् । उनी नपाली प्रतिनिधि मंण्डलको नेतृत्व गर्दै दक्षिण अमेरिकी मुलुक कोस्टारिका पुगेका हुन् । संयुक्त राष्ट्र सङ्घको महासभाको ७३ औँ अधिवेशनमा भाग लिएर उनी कोस्टारिका गएका हुन् ।

कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा कोस्टारिकाको औपचारिक भ्रमणको सिलसिलामा प्रधानमन्त्री ओली कोस्टारिका पुगेका हुन् । प्रधानमन्त्री ओलीलाई त्यहाँ कोस्टारिकाकी उपप्रधानमन्त्रीले स्वागत गरेकी छन्  । प्रधानमन्त्री ओलीलाई स्वागत गर्न उपराष्ट्रपती इप्सी क्याम्वेल बार विमानस्थल पुगेकी थिइन् ।

प्रधानमन्त्री ओलीले कोस्टारिकामा रहँदा शान्ति विश्वविद्यालय (युनिभर्सिटी फर पिस) मा प्रवचन दिनेछन् । प्रवचनपछि उनलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरिने तयारी भइरहेको ओलीको सचिवालयले जानकारी दिएको छ । त्यस्तै प्रधानमन्त्री ओलीले कोस्टारिकाको सान जोसमा कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडासँग दुई पक्षीय भेटवार्ता गर्नेछन् ।

ShareTweetPin
Previous Post

पार्टी अध्यक्ष प्रचण्ड र ओली नभएको मैका छोपेर माधव नेपालले ठुलो गल्ती गरे ! उनको पद खोसीने ?

Next Post

कांग्रेसका ४ प्रधानमन्त्रीको पुर्ख्यौलीथलोमा बल्ल ओली प्रधानमन्त्री बनेपछि पुग्यो बिजुली

Next Post
कांग्रेसका ४ प्रधानमन्त्रीको पुर्ख्यौलीथलोमा बल्ल ओली प्रधानमन्त्री बनेपछि पुग्यो बिजुली

कांग्रेसका ४ प्रधानमन्त्रीको पुर्ख्यौलीथलोमा बल्ल ओली प्रधानमन्त्री बनेपछि पुग्यो बिजुली

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Recent

जापान उडानका लागी नेपाल एयरलाईन्सलाई अनुमती

जापान उडानका लागी नेपाल एयरलाईन्सलाई अनुमती

फ्रेवुअरी 3, 2019
नेपाल आईडलका सुरज थापाले ल्याए प्रदेशीको कथा-ब्याथा बोकेको मनै रुवाउने गीत ( भीडीयो सहीत )

नेपाल आईडलका सुरज थापाले ल्याए प्रदेशीको कथा-ब्याथा बोकेको मनै रुवाउने गीत ( भीडीयो सहीत )

जनवरी 23, 2019
अस्ट्रलीयामा अत्याधीक गर्मी भएपछी सरकारले बाहीर नसीस्कन सुचना जारी गरेको छ , सुरक्षीत रहौं

अस्ट्रलीयामा अत्याधीक गर्मी भएपछी सरकारले बाहीर नसीस्कन सुचना जारी गरेको छ , सुरक्षीत रहौं

जनवरी 17, 2019
नेपल र जापानबिच हवाई सम्झौता पुनरावलोकन गर्ने सहमती , नेपाल-जापान सीधा हवाई सन्चालन

नेपल र जापानबिच हवाई सम्झौता पुनरावलोकन गर्ने सहमती , नेपाल-जापान सीधा हवाई सन्चालन

जनवरी 10, 2019
बाघ समेत बिदेशबाट फर्केर मज्जाले देशमै बस्न नपाउने स्थीती आयो बरै , भारत तीरै फर्कीयो

बाघ समेत बिदेशबाट फर्केर मज्जाले देशमै बस्न नपाउने स्थीती आयो बरै , भारत तीरै फर्कीयो

जनवरी 5, 2019

पाठकहरुमा जानकारी :

  • तपाई संग पनी जानकारी , रचना वा कुनै पनी सामाग्री छन भने हामीलाई पठाउनुहोला । हामीले उचीत स्थान दिनेछौं ।
  • प्रदेशका भोगाई , सुचना , समाचार आदी पठाउन सक्नुहुन्छ ।

Email : pradeshionline@gmail.com

© 2018 प्रदेशि अनलाईन

No Result
View All Result
  • Home
  • Privacy Policy
  • Contact Us

© 2018 प्रदेशि अनलाईन

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In