अमेरीकामा प्रेम बानीयाले लीए प्रधानमन्त्री ओलीको Exclusive अन्तर्वार्ता ( भीडीयो हेर्नुहोस )

काठमाडौं ,

प्रधानमन्त्री केपी ओलीको अमीरीका भ्रमणको अन्तीम समय तीर प्रेम बामीयाले प्रधानमन्त्री ओली संग अन्तर्वार्ता लीएका छन । आफ्वने फेसबुक बाट प्रत्यक्ष लाईभ गरी वर्तमान परीस्थीती र घटनाहरु समेटेर उनले प्रधानमन्त्री ओली समक्ष प्रशन गरेका छन ।

भीडीयो हेर्नुहोस 

प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो अमेरिका भ्रमण पूरा गरेर स्वदेश फर्कंदैछन् । करिब दुई साता लामो अमेरिकाको भ्रमण सकेर प्रधानमन्त्री ओली आज अपरान्ह पौने ४ बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्ने उनको निजी सचिवालयले जनाएको छ ।संयुक्त राष्ट्र संघको ७३औं महासभामा भाग लिन असोज ६ गते अमेरिकाको न्यूर्योक गएका प्रधानमन्त्री ओली आज स्वदेश फर्कन लागेका हुन् । महासभामा भाग लिन अमेरिका रहेका बेला उनले विभिन्न मुलुकका राष्ट्र तथा सरकार प्रमुखसँग भेटवार्ता गरेका छन् ।

 

 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*


This site uses Akismet to reduce spam. Learn how your comment data is processed.