‘ओली सरकारका काम र योजनाप्रति विश्वस्त छु, परिवर्तन भन्दैमा ओभर नाईट हुदैन- समय लाग्छ’ : राजेश हमाल

काठमाडौं ,

नायक राजेश हमालले प्रधानमन्त्री ओलीले विकासका कुरामा बोलीरहने रातारात परिवर्तन नहुने बताएका छन् ।

एबीसी टेलीभिजनसंगको भेटमा नायक राजेश हमाललले भने “नयाँ सरकारले गर्ने काम र योजनाप्रति विश्वस्त छु तर परिवर्तन भन्दैमा ओभरनाईट परिवर्तन हुदैन समय लाग्छ“ । देशमा भैरहेको बलात्कार र हिंसाको सन्दर्भमा नायक राजेश हमालले मानिसको आचरण सुर्धान समेत सुझाव दिएका छन् ।

दुईबर्ष देखि फिल्ममा खासै नदेखिएका राजेश हमाल क्विज कन्टेष्ट को प्रस्तोता बन्ने आफ्नो रुची रहेको बताउ“छन् । आगामी नोभेम्बर देखि संञ्चालनमा आउनलागेको अन्तराष्ट्रिय फ्रेन्चाईज टेलीभिजन रियाली शो को बन्छ करोडपतिको प्रस्तोताको लागि अनुबन्धीत भैसकेका राजेश हमाल अब ३ बन्ने प्रकृयामा रहेको बताउ“छन् ।

 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*


This site uses Akismet to reduce spam. Learn how your comment data is processed.