• Home
  • Privacy Policy
  • Contact Us
शनिवार, फ्रेवुअरी 23, 2019
Pradeshi Online
  • Home
  • Privacy Policy
  • Contact Us
No Result
View All Result
  • Home
  • Privacy Policy
  • Contact Us
No Result
View All Result
Nepal’s Leading Online Portal
No Result
View All Result

प्रधानमन्त्री ओलीले गरेको घोषणा पुरा : अब सर्टीफीकेट धितो राखेर ऋण , कसरी लीने

Pradeshi Online by Pradeshi Online
डिसेम्बर 5, 2018
in Nepal
1
प्रधानमन्त्री ओलीले भरखर गरेको एउटा यस्तो घोषणा जस्ले बदल्दै छ नेपालको ईतीहास
Share on FacebookShare on Twitter

राष्ट्र बैंकले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन आह्वान गरेको छ।

राष्ट्र बैंकले एक सूचना जारी गर्दै व्यवसायका लागि शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन आग्रह गरेको हो ।

आव २०७५/७६ को बजेटमै ‘शैक्षिक युवा स्वरोजगार’, ‘विदेशबाट फर्केका युवा परियोजना’, ‘महिला उद्यमशीलता’, ‘कृषि तथा पशुपक्षीपालन’ जस्ता व्यवसाय गर्नका लागि सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउने घोषणा गरेको थियो ।

नेपाल राष्ट्र बैंकले गत असोज ११ गते नै सबै वाणिज्य बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरी शैक्षिक ऋण दिने व्यवस्था गर्न निर्देशन दिएको थियो। सहुलियतापूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५ कार्यान्वयनमा आएसँगै शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण लिन पाइने भएको हो ।

कसरी लिने कर्जा  ?

अर्थ मन्त्रालयले उक्त कार्यविधि ल्याएकाले शैक्षिक कर्जा वाणिज्य बैंक, विकास बैंक र अन्य वित्तीय संस्थाबाट पाइने भएको छ तर लघुवित्त संस्थाले भने त्यस्तो ऋण दिन पाउने छैनन्।

स्नातक तह उत्तीर्ण विद्यार्थीले गत शुक्रबारदेखि नै शैक्षिक कर्जा लिन पाउने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ।

सरकारको योजनानुसार माध्यमिक वा सो सरह उत्तिर्ण गरी २५ वर्ष ननाघेका नेपाली युवाले उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा लिन पाउने छन्। कार्यविधिअनुसार उच्च शिक्षा हासिल गर्न सहुलियत बैंकको आधार दरको दुई प्रतिशत नबढ्ने गरी ब्याजदरमा रु पाँच लाखसम्म ऋण पाउनसक्ने व्यवस्था छ ।

उच्च शिक्षाका लागि विदेश पढ्न जाने युवाले यो कर्जा प्राप्त गर्न आर्थिक रूपमा विपन्न सीमान्तकृत समुदाय वा लक्षित वर्गको विद्यार्थी भएको सिफारिस अध्ययन गर्ने शैक्षिक संस्था प्रतिष्ठानमा भर्ना भएको वा हुन योग्य रहेको खुल्ने कागजातको प्रतिलिपि समावेश गनुपर्ने छ।

उच्च शिक्षा हासिल गरेका युवालाई प्रदान गरिने शिक्षित युवा स्वरोजगार कर्जाका लागि बैंक तथा वित्तीय संस्थामा ऋणीले सक्कल शैक्षिक प्रमाणपत्र धितोस्वरुप राख्नुपर्छ । यसका लागि आफूले गर्ने कामको विवरणसहित राष्ट्र बैंकका मान्यता प्राप्त बैंक तथा वित्तीय संस्थासहित राष्ट्र बैंकको मान्यताप्राप्त बैंक तथा वित्तीय संस्थामा आवेदन दिनुपर्ने, प्यान नम्बर लिनुपर्ने र कालो सूचीमा नपरेको हुनुपर्नेछ। यो कार्यविधि मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि उच्च शिक्षा अध्ययन गर्न चाहनेसँगै व्यवसाय गर्न चाहने युवा, महिला तथा दलित समुदायले सरकारबाट सहलियतपूर्ण कर्जा प्राप्त गर्न सक्ने तथा सीप प्रमाणीकरण गरी बिनाधितो ऋण पाउने भएका छन्।

Tags: केपी ओली
Share20TweetPin
Previous Post

काङ्ग्रेसमा एकता र मेलमिलाप आवश्यक – सभापति देउवा

Next Post

आजको राशीफल

Next Post
५००० बर्ष पहिले गरिएको यी भयानक १५ भबिष्यवाणी जुन पुरा हुँदै गएका छन्

आजको राशीफल

Comments 1

  1. Amar Pakhrin, says:
    3 महिनाहरु ago

    yesk0 laagi baanijye bank maa gayera samparka garda hunchha ta?

    जवाफ फर्काउनुहोस्

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Recent

जापान उडानका लागी नेपाल एयरलाईन्सलाई अनुमती

जापान उडानका लागी नेपाल एयरलाईन्सलाई अनुमती

फ्रेवुअरी 3, 2019
नेपाल आईडलका सुरज थापाले ल्याए प्रदेशीको कथा-ब्याथा बोकेको मनै रुवाउने गीत ( भीडीयो सहीत )

नेपाल आईडलका सुरज थापाले ल्याए प्रदेशीको कथा-ब्याथा बोकेको मनै रुवाउने गीत ( भीडीयो सहीत )

जनवरी 23, 2019
अस्ट्रलीयामा अत्याधीक गर्मी भएपछी सरकारले बाहीर नसीस्कन सुचना जारी गरेको छ , सुरक्षीत रहौं

अस्ट्रलीयामा अत्याधीक गर्मी भएपछी सरकारले बाहीर नसीस्कन सुचना जारी गरेको छ , सुरक्षीत रहौं

जनवरी 17, 2019
नेपल र जापानबिच हवाई सम्झौता पुनरावलोकन गर्ने सहमती , नेपाल-जापान सीधा हवाई सन्चालन

नेपल र जापानबिच हवाई सम्झौता पुनरावलोकन गर्ने सहमती , नेपाल-जापान सीधा हवाई सन्चालन

जनवरी 10, 2019
बाघ समेत बिदेशबाट फर्केर मज्जाले देशमै बस्न नपाउने स्थीती आयो बरै , भारत तीरै फर्कीयो

बाघ समेत बिदेशबाट फर्केर मज्जाले देशमै बस्न नपाउने स्थीती आयो बरै , भारत तीरै फर्कीयो

जनवरी 5, 2019

पाठकहरुमा जानकारी :

  • तपाई संग पनी जानकारी , रचना वा कुनै पनी सामाग्री छन भने हामीलाई पठाउनुहोला । हामीले उचीत स्थान दिनेछौं ।
  • प्रदेशका भोगाई , सुचना , समाचार आदी पठाउन सक्नुहुन्छ ।

Email : pradeshionline@gmail.com

© 2018 प्रदेशि अनलाईन

No Result
View All Result
  • Home
  • Privacy Policy
  • Contact Us

© 2018 प्रदेशि अनलाईन

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In